×

उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादव निर्वाचित

images

काठमाडौँ । नेपालको तेस्रो उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादव निर्वाचित भएका छन्। आज  (शुक्रबार) भएको निर्वाचनमा यादव एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झालाई पछि पार्दै उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्। 

शुक्रबार​ ३ चैत २०७९ ०४:३८ PM मा प्रकाशित

प्रतिक्रिया