×

प्रधानमन्त्री देउवाले भने एमसिसी फेल पनि हुनसक्छ

images

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसिसी पास नै हुन्छ भनेर भन्न नकिने बताएका छन् । एमसिसीको विषयमा एकमतले निर्णय गरेको उल्लेख गर्दै उनले संसदबाट पास हुन्छ वा हुँदै भनेर चाहिँ अहिले नै भन्न नसकिने बताएका हुन् । 


‘एमसिसी पास गराउन हामीले एक मतले निर्णय गरेका हौं । त्यसमा लागिराखेको छु । फेल पनि हुनसक्छ, पास पनि हुनसक्छ थाहा छैन,’ बिहीबार कांग्रेस नेता अर्जुननरसिंह केसीले लेखेको पुस्तक लोकार्पण कार्यक्रममा प्रधानमन्त्री देउवाले भने ।

उनले आफू एमसिसी परियोजनालाई संसदबाट पारित गराउन लागि परेको प
प्रधानमन्त्री देउवाले भने एमसिसी फेल पनि हुनसक्छ
प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसिसी पास नै हुन्छ भनेर भन्न नकिने बताएका छन् । एमसिसीको विषयमा एकमतले निर्णय गरेको उल्लेख गर्दै उनले संसदबाट पास हुन्छ वा हुँदै भनेर चाहिँ अहिले नै भन्न नसकिने बताएका हुन् । 


‘एमसिसी पास गराउन हामीले एक मतले निर्णय गरेका हौं । त्यसमा लागिराखेको छु । फेल पनि हुनसक्छ, पास पनि हुनसक्छ थाहा छैन,’ बिहीबार कांग्रेस नेता अर्जुननरसिंह केसीले लेखेको पुस्तक लोकार्पण कार्यक्रममा प्रधानमन्त्री देउवाले भने ।

उनले आफू एमसिसी परियोजनालाई संसदबाट पारित गराउन लागि परेको परेको पनि उल्लेख गरे । साथै, प्रधानमन्त्री देउवाले एमसिसी देशको हितमा भएको समेत दाबी गरे ।  
रेको पनि उल्लेख गरे । साथै, प्रधानमन्त्री देउवाले एमसिसी देशको हितमा भएको समेत दाबी गरे ।  

बिहीबार ५ फागुन २०७८ ०१:०१ PM मा प्रकाशित

प्रतिक्रिया