×

उपसभामुख पदकाे चुनावकाे मिति ताेकिँदै

images

प्रतिनिधि सभामा उपसभामुख चयन प्रक्रिया सुरु हुने भएको छ । आज बुधवार बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुखका लागि हुने चुनावको कार्यतालिका सार्वजनिक गर्न लाग्नुभएको छ ।

प्रतिनिधि सभाको आज बस्ने बैठकको कार्यसूचीमा उपसभामुख पदको चुनावका लागि सभामुखले चुनावको दिन र समय तोक्ने उल्लेख छ । २०७६ माघदेखि रिक्त रहेको उपसभामुखको पद पूर्ति हुन सकेको छैन ।

बुधबार २९ असार २०७९ ११:५७ AM मा प्रकाशित

प्रतिक्रिया