×

अपडेट- जेनजी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु

images

काठमाडौँ । जेनजीको आन्दोलनमा देशभर ५१ जनाको मृत्यु भएको पुष्टि भएको छ । नेपाल प्रहरीका अनुसार मृत्यु हुनेमा तीन जना प्रहरी, एक भारतीय नागरिक र अन्य नेपाली नगारिक रहेका छन् । 

मृतक मध्ये ३६ जनाको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा रहेको छ भने महाराजगञ्जमा रहेकाहरुको पोर्टमार्टम शुक्रबारबाट सुरु भएको छ । काठमाडौं उपत्यकामा अन्य अस्पतालमा पनि शवहरु रहेको हुनसक्ने अनुमान छ ।

 

शुक्रबार​ २७ भदौ २०८२ ०७:२३ PM मा प्रकाशित

प्रतिक्रिया