×

नेपाल टेलिकमको नाफा ४ अर्ब २५ करोड

images


काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी नेपाल टेलिकमको नाफा ४ अर्ब २५ करोड ४७ लाख ७७ हजार रुपैयाँले बढेको छ ।

ग्राहक सेवाबाट ब्याज लगायत अन्य अम्दानीमा वृद्धि हुँदा कुल आम्दानी बढेको नेपाल टेलिकमले जनाएको छ

आइतबार​ २९ माघ २०७९ ०२:०५ PM मा प्रकाशित

प्रतिक्रिया