काठमाडौं । सरकारले १२ निर्माण कम्पनीहरुलाई कालो सूचीमा राखेको छ । सार्वजनिक निकायहरुले लेखी पठाएको आधारमा १२ कम्पनीहरुलाई कालो सूचीमा राखेको हो ।
कालो सूचीमा परेकाहरुले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।
![](https://www.esancharpati.com/uploads/photos/black-list.jpg)
सोमबार २५ मंसिर २०८० १०:५६ AM मा प्रकाशित
प्रतिक्रिया