×

चुनावका लागि १० अर्ब बजेट: अर्थमन्त्री

images

काठमाडौँ : अर्थमन्त्री जनार्दन शर्माले निर्वाचनका लागि ५० अर्ब रुपैयाँ बजेट माग रहेको बताए। 

चालु आर्थिक वर्ष ९२०७८र०७९० को बजेट अर्धवार्षिक समीक्षा गर्दै मन्त्री शर्माले छुट्याएको बजेटभन्दा अत्यधिक माग भएको बताएका हुन्। 

चुनावका लागि १० अर्ब बजेट छुट्याइएको छ। बाँकी ४० अर्ब बजेट कहाँबाट ल्याउने, कसरी मिलाउने भनेर हामी लागिरहेका छौँ,उनले भने। 

बजेट स्रोत व्यवस्थापनमा चुनौती रहेको उनले बताए। सरकारले अगामी वैशाख ३० गते स्थानीय तहको चुनाव गर्ने घोषणा गरेको छ। 

बिहीबार २७ माघ २०७८ ०४:३४ PM मा प्रकाशित

प्रतिक्रिया