×

आइतबार सार्वजनिक बिदा

images

सरकारले आइतबार रामनवमीका दिन सार्वजनिक बिदा दिएको छ ।

यही २४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार देशभरका सार्वजनिक निकायमा बिदा दिइएको गृह मन्त्रालयले आज एक सूचना जारी गरी जनाएको छ । 

शनिबार २६ चैत २०७८ ०३:३३ PM मा प्रकाशित

प्रतिक्रिया