×

राष्ट्रपतिका उम्मेदवार पौडेललाई मत दिने रास्वपाको निर्णय 

images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको छ । 

आज विहान बसेको रास्वपाको पदाधिकारी र संसदीय दलको संयुक्त बैठकले ८ दलीय गठबन्धनका साझा उम्मेदवार पौडेललाई मत दिने निर्णय गरेको हो ।
 

बिहीबार २५ फागुन २०७९ ०१:३१ PM मा प्रकाशित

प्रतिक्रिया