बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ

    images

      बाजुरामा ११ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । 

      पक्राउ पर्नेमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका– ८ झलारी घर भई हाल बाजुराको कर्णाली एकेडेमी बोर्डिङ स्कुलमा अध्यापन गराउँदै आएका शिक्षक २६ वर्षीया भीम ठगुन्ना रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।  आरोपित शिक्षक ठगुन्ना केही दिनदेखि फरार रहेका थिए ।

      बुधबार २६ माघ २०७८ १२:२८ PM मा प्रकाशित

      प्रतिक्रिया