×

आशिष अवालेको अध्यक्षतामा लालितपुर जिल्ला टेबुल टेनिस नयाँ कार्यसमिति निर्वाचित

images

  ललितपुर । ललितपुर जिल्ला खेलकुद विकास समिति, प्रयागपोखरीमा सम्पन्न लालितपुर जिल्ला टेबुल टेनिस संघको अधिवेशन तथा साधारण सभाबाट सर्वसम्मतबाट आशिष अवालेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ। संस्थागत रूपमा प्रचलित कानून तथा संस्थाको विधान अनुरूप संपूर्ण प्रक्रिया मिलाई ललिपुर जिल्ला विकास खेलकुद समिति का अध्यक्ष विनोद महर्जन ज्यू को संयोजकत्वमा निर्वाचन समिति गठन गरी पारदर्शी तथा लोकतान्त्रिक ढंगमा सम्पन्न भयो ।अधिवेशन तथा साधारण सभा  सफल  पार्न गोदावरी टेबुल टेनिस संघ, महालक्ष्मी टेबुल टेनिस संघ, , ललितपुर जिल्ला टेबुल टेनिस संघ ,अल नेपाल टेबुल टेनिस संघ तदर्थ समितिका संयोजकज्यूहरु प्रति तथा सम्पूर्णमा हार्दिक आभार ब्यक्त गरे  संघको तथा खेलकुद को विकास को लागि अग्रजहरुको आगामी दिनहरुमा सहयोगको अपेछ्या गरेको छ  । 

मङ्गलबार २४ पुस २०८० ११:४४ AM मा प्रकाशित

प्रतिक्रिया