×

नेपाली सेनामा विभिन्न पदका लागि जागिर खुल्यो, कुन पदमा कति? (सूचनासहित)

images

काठमाडौं । नेपाली सेनाले विभिन्न पदका लागि जागिर खुलाएको छ । भर्ना छनोट निर्देशनालयले शुक्रबार सूचना जारी गर्दै प्राड, प्राविधिक, हवाई तथा विविध सेवातर्फका अधिकृत पदहरूको लागि जागिर खुलाएको हो ।

योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाइटमा गएर अनलाइन दरखास्त दिन सक्ने सूचनामा उल्लेख गरिएको छ।

शुक्रबार​ २४ चैत २०७९ ११:३१ AM मा प्रकाशित

प्रतिक्रिया