×

तीन अमेरिकी वैज्ञानिकलाई यस वर्षको चिकित्सातर्फको नोबेल पुरस्कार

images

 

काठमाडौं । शरीरको प्रतिरोध प्रणालीबारे अनुसन्धान गरेका तीन वैज्ञानिकले यस वर्षको चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार पाएकाछन ।

नोबेल समितिले अमेरिकी वैज्ञानिकहरू मरी इ ब्रंको र फ्रेड राम्सडेल र जापानका शिमोन साकागुचीलाई संयुक्त रूपमा नोबेल पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । शरीरको प्रतिरोध प्रणालीमा ‘रेग्युलेटरी टी-सेल’ नामक विशेष कोषहरू रक्षकका रूपमा उपस्थित हुन्छन् भन्ने तथ्य पत्ता लगाएकोमा उनीहरूलाई नोबेल पुरस्कार दिने निर्णय गरिएको छ ।

 

सोमबार २० असोज २०८२ ०८:४५ PM मा प्रकाशित

प्रतिक्रिया