×

सुपरओभरमा नेपाललाई हराउँदै ओमानले जित्यो उपाधि

images

काठमाडौं । टी-२० विश्वकप एसिया छनोट फाइनलको उपाधि ओमानले सुपर ओभरमा जितेको छ ।

सुपरओभरमा ओमानले २२ रनको लक्ष्य दिएकामा नेपालले जम्मा १० रन मात्र बनाउन सक्यो । फाइनल खेलमा नेपाललाई सुपर ओभरमा हराउँदै ओमानले उपाधि जितेको हो ।

आइतबार​ १९ कात्तिक २०८० ०२:४१ PM मा प्रकाशित

प्रतिक्रिया