भारी वर्षाको सम्भावना

    images

    देशभर आंशिक देखि साधारणतया बदली रहने जनाएको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा मधेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको  जल तथा मौसम पूर्वअनुमान महाशाखाले  जनाएको छ । कोशी,गण्डकी, लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई  स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

    कोशी, बागमती, गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी र गण्डकी प्रदेशका एक दुई  स्थानमा भारी  वर्षाको पनि सम्भावना रहेको छ ।

    शनिबार १९ साउन २०८१ १०:३९ AM मा प्रकाशित

    प्रतिक्रिया