×

नलगाड नगरपालिकाको उपप्रमुखमा माओवादी केन्द्रकी देवका लामिछाने विजयी

images

काठमाडौं। जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) की देवका लामिछाने विजयी भएकी छन्।।  निर्वाचन आयोगका अनुसार नगलगाडको उपमेयरमा देवका लामिछाने ४२७२ मत ल्याई निर्वाचित भएकी हुन्।

images

ग्रामथान गाउँपालिका अध्यक्षमा माओवादीका नमोनारायण माझी विजयी

काठमाडौं । मोरङको ग्रामथान गाउँपालकामा माओवादीका नमोनारायण माझी विजयी भएका छन् । माझीले ६९६९ मतका साथ कांग्रेसका बलराम सरदार थारुलाई पराजित...

 उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी ईन्द्रा चन्द सिंहले ३ हजार १४७ मत पाएकी छन्। नेकपा (एमाले) का उम्मेदवार सुनिता बोहराले २ हजार ५४२ मत ल्याएकी छन्। रास्वपाका उम्मेदवार पार्बती पुनले १७९ मत ल्याएकी छन् भने राप्रपा नेपालका उम्मेदवार सुनिता पुन रावलले ५८ मत ल्याएकी छन्।

images

धनुषाधाम नगरपालिका वडा नं १ को अध्यक्षमा माओवादी केन्द्रका सुनिल कापर केवट निर्वाचित

धनुषा ।  धनुषाधाम नगरपालिका वडा नं १ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सुनिल कापर केवट निर्वाचित भएका छन् । ...

२०७९ को निर्वाचनमा नेपाली कांग्रेसकी सरिता सिंह विजयी भएकी थिइन्। २०८० कात्तिकमा जाजरकोटमा आएको भूकम्पमा परी सिंहको निधन भएपछि रिक्त पदपूर्ति गर्न नलगाड नगरपालिकामा अहिले उपनिर्वाचन गरिएको हो। 

images

काठमाडौँ–१६ मा रास्वपाकी रोजिना श्रेष्ठ विजयी

काठमाडौं । काठमाडौं महानगरपालिका वडानम्बर १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रोजिना श्रेष्ठ विजयी भएकी छन् । रास्वपाकी...

सोमबार १७ मंसिर २०८१ ०८:५४ AM मा प्रकाशित

प्रतिक्रिया