काठमाडौँ । नेकपा एमालेका नेता तथा सांसद गोकुल बास्कोटाले चीनले लिपुलेकको विषय चलाखीका साथ पन्छाएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै नेता बास्कोटाले नेपालले ढुक्कसाथ आफुमाथि अतिक्रमण भएको प्रष्ट अडान राखेको उल्लेख गर्दै चीनले चलाखीसाथ पन्छाएन मात्र शिकारलाई शिकारीसँगै न्याय माग्न जाउ भनेको टिप्पणी गरेका हुन् ।
उनले भनेका छन्-
विना चिप्लोमेसी भन्दा लिपुलेकका विषयमा - नेपालले ढुक्कसाथ आफुमाथि अतिक्रमण भएको प्रष्ट अडान राख्यो । चीनले चलाखीसाथ पन्छाएन मात्र शिकारलाई शिकारी सँगै न्याय माग्न जाउ भन्यो ।भारतले त नेपालको दावी ठाडै खारेज गरेकै छ । ईतिहासका कमजोरी सच्याउन समय लाग्छ, कुटनितिक लडाइँ जारी राख्न पर्छ ।
प्रतिक्रिया