राष्ट्रपतिले आज अध्यादेशबारे संविधानविद्हरूसँग राय लिने बिहीबार १७ बैशाख २०८३ १०:२३ AM काठमाडौं। सरकारले सिफारिस गरेका विभिन्न ६ वटा अध्यादेशहरूको संवैधानिक र कानुनी पक्षबारे छलफल गर्न राष्ट्रपति रामचन्द्र पाैडेलले आज संविधानविद्हरूसँग विशेष पर...