रास्वपा महाधिवेशन: प्रतिनिधि सङ्ख्या थपिएर ४५ सय पुग्ने, यस्तो छ प्रदेशगत विवरण र चयनको आधार सोमबार ८ असार २०८३ ०३:४४ PM चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी प्रथम राष्ट्रिय महाधिवेशन...