अवकाशको ४ दिनअघि न्यायाधीश बेल्बासेलाई ‘लटरी’: रवि लामिछानेलाई गुन लगाएपछि उच्च अदालतमा पुरस्कार! मङ्गलबार ३० भदौ २०८३ ०८:४३ PM काठमाडौँ, ३० भदौ । अवकाश पाउन मात्र ४ दिन बाँकी रहेका कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेलाई वरिष्ठता मिचेर उच्च अदालतको न...