३४ अंकले घट्यो साताको नेप्से परिसूचक, कस्तो रह्यो साताको बजार? शनिबार २९ माघ २०७८ ०१:४७ PM यो एक साता नेप्से परिसूचक ३४.६१ अंकले घटेको छ। साताको पहिलो दिन आइतबार बजार खुल्दा नेप्से परिसूचक ४०.५७ अंकले बढेर २८३६.१७ विन्दुमा पुगेको थियो। बिहीबार बजार...