अहिले एमाले र त्यसको नेतृत्वका विरुद्धको घेराबन्दी, बलियो राष्ट्रिय शक्ति बन्न नदिने भू-राजनीतिक द्वन्द्वको खेल भैरहेको छ - महासचिव शंकर पोख्रेल
- सोमबार ७ माघ २०८१ ०१:२६ PM
काठमाडौं। सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोख्रेलले एमाले नेतृत्वको सरकारले रेल,सुरुङमार्ग र पानीजहाजको अवधारणा अघि सार्नु गलत नभएको...