कांग्रेस १५औँ महाधिवेशन: 'उद्घाटनको दिन बिहानसम्म पनि शेरबहादुर दाइलाई ल्याउने कोसिस गर्छु'– गगन थापा बिहीबार १ असोज २०८३ ०८:०४ PM काठमाडौँ, १ असोज । नेपाली कांग्रेसका सभापति गगन थापाले विगतका आन्तरिक विवाद र तिक्ततालाई बिर्सेर आगामी १५औँ महाधिवेशनमा सहभागी हुन पूर्वसभाप...