पूर्वप्रधानमन्त्री देउवाका छोरा जयवीरसिंह विरुद्ध सम्पत्ति शुद्धीकरण विभागद्वारा पुर्जी जारी, ७ दिनभित्र उपस्थित हुन अल्टिमेटम मङ्गलबार २३ असार २०८३ ११:४३ AM काठमाडौं, २३ असार (२०८३) । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउव...