मङ्सिरको लगनअघि उपभोक्तालाई ठुलो राहत: सुनको भाउ एकैदिन १२ हजार ६ सय रुपैयाँले ओरालो लाग्यो शुक्रबार २८ कात्तिक २०८३ ११:०३ AM काठमाडौँ । नेपालीहरूको महान् चाड तिहारको बिदापछि शुक्रबार पहिलो पटक खुलेको सुनचाँदी बजारमा पहेँलो धातुको मूल्यमा भारी गिरावट आएको छ। ने...