आइसीसी वरियतामा तेस्रो स्थानमा झरे दीपेन्द्र बुधबार १८ भदौ २०८२ ०७:५२ PM काठमाडौँ । नेपाली अलराउण्डर क्रिकेटर दीपेन्द्र सिंह ऐरी आइसीसीको टी-२० क्रिकेटको अलराउन्डरको वरियतामा एक स्थान तल झरेका छन् । आइसीसीले जारी गरेको न...