मनाङको चामेमा पहिरोले मर्स्याङ्दी नदी आंशिक थुनियो: ताल बनेपछि तटीय क्षेत्रमा साइरन, स्थानीय र पर्यटकमा सन्त्रास आइतबार ११ असोज २०८३ ०७:३७ PM चामे (मनाङ) — हिमाली जिल्ला मनाङको सदरमुकाम चामे नजिकै घट्टेखोलाबाट आएको लेदोसहितको भीषण बाढी र पहिरोका कारण मर्स्याङ्दी नदी आंशिक रूप...