सुनसरी र सिरहाको तनावपछि सप्तरीको राजविराज र बोदेबरसाईनमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी, नेपाली सेनाद्वारा गस्ती सुरु शुक्रबार १५ साउन २०८३ ०९:४४ AM राजविराज। सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा विकसित भएका हिंसक र संवेदनशील घटनाहरूको प्रभाव मधेस प्रदेशका अन्य जिल्लामा समेत देखिन...