नागरिकता र सम्पत्ति शुद्धीकरणको मुद्दा देखाउँदै आनी छोइङको नियुक्ति खारेज गर्न माग, सरकारलाई ६ दिने अल्टिमेटम सोमबार ३ कात्तिक २०८३ ०६:३९ PM काठमाडौँ, कात्तिक ३ । सरकारले प्रसिद्ध गायिका तथा बौद्ध आनी छोइङ डोल्मा (Choying Dolma Lama Moktan) लाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा निय...