‘लस्ट लेटर’ नयाँ पुस्ताको लागि सुहाउँदो छ -- उपमेयर डंगोल

    images


    काठमाडौं । काठमाडौं महानगरपालीकाका उपमेयर सुनिता डंगोलले पछिल्लो पुस्ताले वास्तविक माया ममता गुमाउँदै गएको बताएकी छिन् । 

    आज काठमाडौंमा आयोजित लस्ट लेटर पुस्तक विमोचन कार्यक्रममा उनले, माया ममता गुमाउँदै गएको यो पिढीका मानिसका लागि लस्ट लेटर पुस्तक सुहाउँदो भएको टिप्पणी गरिन् । 

    उनले भनिनर्् यो पुस्तकमा सम्बन्ध, माया, प्रेमको बारेमा छ र यो कुरा हामीले पनि गुमाईरहेको अवस्था छ । अब यो कितावले फेरि जोड्ने छ भन्ने आशा लिएको छु ।’माया, प्रेम, सम्बन्धको बारेमा रहेको पुस्तकले सबैको मर्मलाई समेटेको उनको भनाई छ ।
     

    मङ्गलबार १६ फागुन २०७९ ०६:१४ PM मा प्रकाशित

    प्रतिक्रिया