शुक्रबार, असोज १० २०८२ ०९:०७ PM
काठमाडौं । रामेछापमा भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार रामेछापको भटौली केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको हो । दिउँसो २ बजेर १४ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको केन्द्रले जानकारी दिएको छ ।
प्रतिक्रिया