बुधबार, माघ २३ २०८१ ०२:३७ PM
काठमाडौं । सरकारले सहसचिवहरुको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले २८ जना सहसचिवहरुको सरुवा गर्ने निर्णय गरेको हो ।
हेर्नुस्, कसको कहाँ भयो सरुवा ?
प्रतिक्रिया