२८ जना सहसचिवहरु को कहाँ पुगे ? (सूचीसहित) शुक्रबार १३ बैशाख २०८१ ०१:२९ PM काठमाडौं । सरकारले सहसचिवहरुको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले २८ जना सहसचिवहरुको सरुवा गर्ने निर्णय गरेको हो । ...