×

यीहुन कालोसूचीमा परेका निर्माण व्यवसायी कम्पनी

images

काठमाडौं ।  १७ कन्ट्याक्टर निर्माण व्यवसायी कम्पनीलाई कालोसूचीमा राख्ने सिफारिस गरेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयलाई विभिन्न सरकारी निकायले १७ वटा निर्माण कम्पनीहरुलाई कालोसूचीमा राख्न स्पष्टीकरण माग गरिदिन सूचना जारी गरेको छ । कालोसूचीमा राख्नका लागि सिफारिसमा परेका कम्पनीहरूलाई कालोसूचीमा राख्न नपर्नाको कारणसहित सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न पनि सार्वजनिक खरिद अनुगमन कार्यालयलले जारी गरेको सूचनामा उल्लेख छ ।

बिहीबार १० साउन २०८१ १२:३४ PM मा प्रकाशित

प्रतिक्रिया