सिन्धुपाल्चोक । पहिरोका कारण सिन्धुपाल्चोक अरनिको राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ ।
बुधबार बिहान सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ कोदारीस्थित अरनिको राजमार्गमा पर्ने ईकु पहिरोमा अबिरल बर्षाका कारण सडक माथिबाट पहिरो आई सडक पुर्ण रुपमा अवरुद्ध भएको हो ।
पहिरो खुलाउन समन्वय गरिरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया