बुधबार, साउन २७ २०८३ ०२:३३ AM
काठमाडौं। संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरिएको छ।
सरकारको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १७ गतेका लागि संसद् बैठक आह्वान गरेका हुन्। १७ गते बिहीबार दिउँसो २ बजे संसद्का दुवै सदनको बैठक बस्नेछ।
प्रतिक्रिया