×

राष्ट्रपति पौडेलबाट नेपाल विशेष सेवासम्बन्धी अध्यादेश जारी

images

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् ।

नेपाल विशेष सेवा ऐन दोस्रो संशोधन अध्यादेश , २०८२ जारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले अध्यादेश जारी  गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको  थियो ।

 

शुक्रबार​ ६ मंसिर २०८२ ०८:२७ PM मा प्रकाशित

प्रतिक्रिया