काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले पत्रकार जगदीश खरेललाई सञ्चार तथा सुचना प्रविधिमन्त्रीमा शिफारिस गरेकी छन् ।
प्रधानमन्त्री कार्कीले खरेलसहित डा. संगीता मिश्रलाई स्वास्थ्य मन्त्रीमा र पूर्वन्यायाधीश अनिलकुमार सिन्हालाई भूमि व्यवस्था मन्त्रालय र उद्योग मन्त्रालयको जिम्मेवारी दिने गरि सिफारिस गरेकी छन् ।
प्रतिक्रिया