×

सुनको भाउ २ सय रुपैयाँले बढ्यो

images

सुनको भाउ आज दुई सय रुपैयाँले बढेको छ ।

आज तोलामा सुनको भाउ ९७ हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै आज पनि तोलाको १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार ६ असार २०७९ १२:५८ PM मा प्रकाशित

प्रतिक्रिया