×

सञ्चारमन्त्री खरेलद्वारा राजीनामा, ललितपुर क्षेत्र नम्बर २ बाट प्रतिनिध सभा सदस्य उम्मेदवार उठने

images

काठमाडौँ-  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफ्नो पदबाट राजीनामा दिएकाछन । आशन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्ने भएसँगै मन्त्रीखरेलले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष आज राजीनामा दिएका हुन  । उनि राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नम्बर २ बाट प्रतिनिध सभा सदस्य उम्मेदवार उठने बताइएको छ ।

सोमबार ६ माघ २०८२ ०८:५१ PM मा प्रकाशित

प्रतिक्रिया