काठमाडौँ । क्रिकेट संघ नेपाल (क्यान) परिवारले जेनजी आन्दोलनमा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।
टियु क्रिकेट मैदानमा क्यानका पदाधिकारी र क्रिकेट खेलाडीले आन्दोलनमा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका हुन् । क्यान र खेलाडीले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
प्रतिक्रिया