×

प्रधानमन्त्री कार्कीको प्रेस संयोजकमा राम रावल नियुक्त

images

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको प्रेस संयोजकमा राम रावल नियुक्त भएका छन्। प्रधानमन्त्री कार्कीको सचिवालयले रावल प्रेस संयोजक नियुक्त भएको पुष्टि गरेको छ ।

२०६० सालदेखि पत्रकारितामा सक्रिय रावल पछिल्लो समय नेपाल खबरका सम्पादक छन् । 

बाजुरा, साविक मार्तडीमा जन्मिएका रावलले त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयमा स्नातकोत्तर गरेका छन्। उनी कानुनमा स्नातक पनि छन् ।

 

बुधबार २९ असोज २०८२ ११:३२ AM मा प्रकाशित

प्रतिक्रिया