×

पेट्रोलको मुल्य घट्यो

images

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मुल्य घटाएको छ ।

भारतबाट पेट्रोलमा २.५६ रुपैयाँले र डिजेलमा २५ पैसाले घटेर आएकोले निगमले बुधबार राति १२ बजेपछि  लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले घटाएको छ । मुल्य परिवर्तनपछि काठमाडौँमा पेट्रोल प्रति लिटर १५९ भएको निगमले जनाएको छ ।

 

 

Single Image

बुधबार २९ असोज २०८२ ०८:३७ PM मा प्रकाशित

प्रतिक्रिया