शुक्रबार, कात्तिक २९ २०८२ ०७:४९ PM
सल्यान घर भएका देवीलाल गन्धर्व सारङ्गी रेड्दै । चाडबाड नजिकिँदै गर्दा दाङको घोराही बजारमा परम्परागत पेसाको संरक्षण गर्दै घरघरमा पुगेर सारङ्गी रेड्दै गीत गाउने गर्छन्।
प्रतिक्रिया