×

धनुषाको मिथिला बिहारी-९ का वडा अध्यक्षको गोली हानी हत्या

images

जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिका-९ का वार्ड अध्यक्ष विन्देस्वर यादवको गोली हानी हत्या गरिएको छ ।

शुक्रबार साँझ करिब ६ बजेको समयमा अज्ञात समुहले गोली हानेर फरार भएको थियो । प्रहरीले उनको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

शुक्रबार​ २९ कात्तिक २०८२ ०९:२२ PM मा प्रकाशित

प्रतिक्रिया