×

प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै

images

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजको प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन् ।

आज दिउसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने उनको सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्री ओलीले समसामयिक विषयमा आफ्ना धारणा राख्ने बताइएको छ ।

बुधबार २९ साउन २०८२ ११:५४ AM मा प्रकाशित

प्रतिक्रिया