२८ पुगे हैजाका बिरामी

    images

    काठमाडौँ उपत्यकामा थप एक जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले थप एक हैजाको बिरामी भेटिएको बताउनुभयो ।

    उहाँका अनुसार भक्तपुरस्थित बालकोटमा एक जनामा हैजा भेटिएको हो । । अहिलेसम्म हैजाका बिरामी २८ पुगेको छ ।

    बुधबार २९ असार २०७९ ०८:४८ PM मा प्रकाशित

    प्रतिक्रिया