१६ वर्षीय एक बालकमा हैजा पुष्टि मङ्गलबार ८ साउन २०८१ ०७:०० PM काठमाडौं । ललितपुरका १६ वर्षीय एक बालकमा हैजा पुष्टि भएको छ। शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले अस्पतालमा...