×

गगन-विश्वले पेश गरेका दुवै प्रतिवेदन पारित, यस्तो छ बन्दसत्रबाट पारित संशोधित विधान

images

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेश गरेका प्रतिवेदनहरू पारित भएको छ । बन्दसत्रको हलमा उनीहरूले हिजो छुट्टाछुट्टै दुईवटा प्रतिवेदन पेश गरेका थिए । मंगलबारको बन्दसत्रबाट संशोधनसहित विधान पारित भएको हो ।  प्रतिवेदनहरूमाथि समूहगत छलफल भएर टोली नेताले निष्कर्ष सुनाएका थिए । लगत्तै आजै बन्दसत्रबाट उक्त प्रतिवेदनहरू पारित भएका हुन् ।

images

भोलि बिहान ८ बजे बस्ने गरी स्थगित भयो कांग्रेसको केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बुधबार बिहान ८ बजे बस्ने गरी स्थगित भएको छ। कांग्रेस कार्यबहाक सभापति पूर्णबहादुर खड्काले डाकेको...

महामन्त्री थापाले समसामयिक राजनीतिक प्रतिवेदन पेश गरेका थिए भने महामन्त्री शर्माले सांगठानिक प्रतिवेदन पेश गरेका थिए । 

मङ्गलबार २९ पुस २०८२ ०८:३४ PM मा प्रकाशित

प्रतिक्रिया