काठमाडौँ । जेनजी आन्दोलनको क्रममा मृत्यु भएका प्रहरीहरुको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।
उनीहरुलाई प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्ग, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी अधिकृतहरु तथा अन्य प्रहरी कर्मचारीहरुले श्रद्धाञ्जली अर्पण गरेका थिए ।
प्रतिक्रिया